२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

सानेपामा कांग्रेसको पदाधिकारी बैठक जारी, देउवा अनुपस्थित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ । सभापति शेरबहादुर देउवा अनुपस्थित रहेको सो बैठकको अध्यक्षता अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्। गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनबाट सत्ताबाहिरिन पुगेको कांग्रेसको पहिलो पटक पदाधिकारी बैठक बसेको हो । आजको बैठकमा हालको राजनीतिक घटनाक्रम, कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकका तयारी…