११ पुस २०८२, शुक्रबार | December 26, 2025

अमेरिकी राष्ट्रपति ट्रम्प निको नहुँदै अस्पतालबाट डिस्चार्ज भए

काठमाडौं । कारोना भाइरस संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भएका छन । विगत ३ दिनदेखि वासिंगटन डिसीस्थित वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरमा उपचाररत राष्ट्रपति ट्रम्प गएराती अस्पतालबाट डिस्चार्ज भएका हुन । यसअघि ह्वाइट हाउसका चिकित्सक डाक्टर सीन कनले ट्रम्पको स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट डिस्चार्ज गर्न मिल्ने बताएका थिए…