१६ पुस २०८२, बुधबार | December 31, 2025

७० जना पत्रकारहरुलाई इन्जाको लेखनवृत्ति

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल इन्जाले पहिलो चरणको कार्यक्रम अन्तर्गत कोभिड १९ बाट प्रभावित ७० जना पत्रकारहरुलाई सहयोग स्वरुप लेखनवृत्ति प्रदान गर्ने भएको छ । इन्जाले कोरोनाको बहनामा जागिरबाट निकालिएका, बेतलबी बिदामा बस्न बाध्य पारिएका, काम गरेर पनि तलब नपाएका, पत्रकारिता क्षेत्रमै रहेका तर हाल कुनै पनि पेशामा नरहेका पत्रकारहरुलाई लेखनवृत्ति प्रदान गर्ने निर्णय…