१५ पुस २०८२, मंगलबार | December 30, 2025

अनलाईन चित्रकला प्रतियोगिता सम्पन्न

बुटवल, २४ असोज । ईन्टरडिफेन्डेन्स कमिटि नेपाल बुटवलले अन्तर्राष्ट्रिय स्तरिय चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । लकडाउनका बीचमा अनलाईनबाट भएको प्रतियोगितामा विजयी भएका ८ जनालाई ईन्टरडिफेन्डेन्स कमिटिले शनिबार पुरस्कार वितरण गरेको हो । नेपाल सहित २० राष्ट्रका विद्यार्थीहरु सहभागि उक्त प्रतियोगितामा अष्टेलिया र अमेरिका ३ सदस्यले निर्णायक गरेका थिए । निर्णायकको अंकका…