७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेकपा प्रचण्ड-नेपाल पक्षको बुटवलको सभास्थलमा भएको फोहरको कार्यकर्ताले गरे सफाई

बुटवल । नेकपा प्रचण्ड–नेपाल पक्षले आज बुटवलमा सम्पन्न गरेको विरोधसभामा सहभागी समर्थकहरुले गरेको फोहर सोही पार्टीका कार्यकर्ताहरुले सफाई गरेका छन् । बुटवलको पुस्पलाल पार्क अगाडी रहेको लुम्बिनी अस्पतालको खाली जग्गामा आज भएको विरोधसभाका क्रममा जम्मा भएको फोहरलाई नेकपा प्रचण्ड-नेपाल पक्षकै कार्यकर्ताहरुले उठाएका हुन् । अध्यक्ष द्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गरेको सभामा भेला भएका…