७ चैत्र २०८२, शनिबार | March 21, 2026

पार्टी भित्रैबाट छापामार शैलीमा अविश्वासको प्रस्ताव आउने भएपछि प्रतिनिधिसभा विघटन गरियो : अर्थमन्त्री पौडेल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले अनुशासित, जनता र राष्ट्रप्रति उत्तरदायी प्रतिनिधिसभा बनाउका लागि सरकारले निर्वाचनमा जाने निर्णय गरेको दाबी गरेका छन् । बुटवल चिडियाखोला सडक खण्डको बुधबार बुटवलमा शिलान्याश गर्दै महासचिव पौडेलले आफ्नै पार्टीबाट छापामार शैलीमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव बोक्दै हिँडेकाले संसद विघटन गर्नु परेको बताए…