१० पुस २०८२, बिहिबार | December 25, 2025

भारतबाट राष्ट्रसंघ सुरक्षा परिषदमा स्थायी सदस्यताको माग

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको पुनर्संरचना हुनुपर्ने बताएका छन् । राष्ट्रसंघको ७५ औं महासभालाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले राष्ट्रसंघ सुरक्षा परिषदमा आफ्नो हिस्सा खोजेका हुन । मोदीले भारतको अनुपस्थितिमा राष्ट्रसंघले प्रभावशाली काम गर्न नसकेको जिकिर गरे । मोदीले प्रश्न गरे, 'कहिलेसम्म राष्ट्रसंघको निर्णायक स्थानबाट बाहिर राख्न सकिन्छ ?' १अर्ब ४० करोड…