२५ भदौ २०८३, बिहिबार | September 10, 2026

स्थिरता, सुशासन र पूर्वाधार – विष्णु पौडेलको अनुभव, दृष्टि र विकासको दृष्टिकोण

बुटवल । समकालीन नेपाली राजनीतिमा संगठनात्मक अनुशासन, आर्थिक दृष्टिकोण र पूर्वाधार विकासप्रतिको प्राथमिकताका आधारमा चिनिने नेतामध्ये विष्णुप्रसाद पौडेल अग्रपंक्तिमा देखिन्छन् । चार दशकभन्दा लामो राजनीतिक यात्रामा उनले संघर्ष, संगठन र शासन सञ्चालनका विविध आयाम अनुभव गरेका छन् । हाल उनी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा रुपन्देही–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । संघर्षको पृष्ठभूमिबाट…