कोरोना भाइरसको खोप उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिट्युट अफ इन्डियाको पुनास्थित प्लान्टमा आगलागी भएको छ । प्लान्टको टर्मिनल १ मा आगो लागेको हो । इन्स्टिट्युटका अधिकारीहरुका अनुसार चौंथो र पाँचौं तलामा आगो लागेको हो । आगलागी नियन्त्रणमा लिन कैयौं दमकलले प्रयास गरेका छन् । सिरम इन्स्टिट्युट अफ इन्डिया अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित कोरोना भ्याक्सिनको भारतीय भर्सन…