९ चैत्र २०८२, सोमबार | March 23, 2026

रास्वपाको खाता खुल्यो, काठमाडौं-१ मा रञ्जु दर्शना विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचन २०८२ मा पहिलो खाता खोलेको छ । रास्वपाकी रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नं. १ बाट विजयी भएकी छिन् । रञ्जुले १५ हजार ४५५ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका का उम्मेदवार प्रवल थापाले ६ हजार ३६४ मत प्राप्त गरेका छन्।…