काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर सात लाख पाँच हजार ७८० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १४ हजार ६६३ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ३४ लाख ६६ हजार ४०५ र मृत्यु हुनेको संख्या २० लाख ५५९ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र…