५ चैत्र २०८२, बिहिबार | March 19, 2026

काठ दाउरा फुकुवाकाे माग गर्दै  पुर्वी नवलपरासीमा प्रदर्शन

कावासाेती । काठ दाउरा खुलाउन माग गर्दै पुर्वी नवलपरासीमा बैज्ञानिक बन संजाल ले राजमार्गमा प्रदर्शन गरेका छन्। नवलपुर वैज्ञानिक संजाल  नवलपुरकाे अगुवाईमा सरकारले प्रतिबन्ध गरेकाे काठ दाउरा खुलाउन माग राख्दै प्रदर्शन गरेका हुन् । कावासाेती थकालीचाेकबाट सुरू भएकाे -याली   फलफुल चाेकमा रहेकाे डिभिजन वन कार्यलय अगाडि पुगेर  प्रदर्शन  गरेका थिए । गत जेठमा नेपाल सरकारकाे…