११ बैशाख २०८१, मंगलबार | April 23, 2024

टिपरको ठक्करबाट चन्द्रागिरिमा दुई पैदलयात्रीको मृत्यु



काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा टिपरको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ ।

गएराति चन्द्रागिरि-१० काठमाडौं आयल स्टोरनजिक बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौं थापाथली बस्ने धादिङ गल्छी गाउँपालिका घर भएका २७ वर्षीय अभय लामा र काठमाडौं चन्द्रागिरि नगरपालिका १२, गुर्जुधारा बस्ने चितवन घर भएका २५ वर्षीय सुवास गमाल छन् ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ पुस २०७७, बिहिबार  २ : २१ बजे

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ