काठमाडौं । गृह मन्त्रालयलले १८ जना प्रमुख जिल्ला अधिकारी सहित सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। ललितपुर, धनकुटा, महोत्तरी, गुल्मी, रामेछाप, भोजपुर, खोटाङ, डोल्पा, मुगु, पाँचथर र तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् भने केहि सहसचिव तथा उपसचिवहरुको पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रिस्तरीय निर्णय गर्दै गृहमन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित…