७ पुस २०८२, सोमबार | December 22, 2025

राष्ट्रकविप्रति श्रद्धाञ्जली; उपप्रधानमन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा श्रद्धान्जली व्यक्त गरेका छन् । स्व. घिमिरेकै निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री पोखरेलले श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत वरिष्ठ साहित्यकारहरु पनि पुगेका थिए । कविवर घिमिरेको मङ्गलबार साँझ…