बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नदीमा बालिका मृत फेला परेकी छन् । त्रिवेणी नगरपालिकाको कालापानी क्षेत्र र बुढीगंगा नगरपालिका वडानस् ६ फालासैनको झुलङ्गे पुलको करिब १५० मिटर तल बुढीगंगा नदिको किनारामा अन्दाजी डेढ वर्षकी बालिका मृत फेला परेकी हुन् । यता जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लामा कुनैपनि बालिका बेपत्ता भएको खबर नआएको जनाएको छ ।…