३ चैत्र २०८२, मंगलबार | March 17, 2026

३३ औ विश्व एड्स दिवसको पुर्वसन्ध्यामा अन्तरक्रिया

बुटवल । ३३ औ विश्व एड्स दिवस २०२० को पुर्वसन्ध्यामा सोमबार बुटवलमा पत्रकार अन्तरक्रिया गरिएको छ । स्वस्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश स्वस्थ्य कार्यालयको आयोजनामा गरिएको अन्तरक्रियामा बोल्दै स्वास्थ्य निर्देशनालयका प्रमुख डा राजेन्द्र कुमार गिरिले यो वर्ष विविध सचेतनाका कार्यक्रम गरि दिवस मनाउन लागेको बताए । कोभिड-१९ का कारण एड्सका कार्यक्रम ओझेलमा परेको भन्दै उनले ट्युबर…