नेपालगन्ज । मंगलबार नेपालगन्जस्थित भेरी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्युठानको नौबाहिनी गाउपालिका वडा नं.६ निवासी ७८ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि कार्तिक ३० गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको १…