२ चैत्र २०८२, सोमबार | March 16, 2026

घर घरमै पुगेर पैचोले किन्दिन्छ तरकारी, मनग्य कमाउँछन् हुँगा-पल्लिकोटका किसान

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका–२ पल्लिकोटका ४७ वर्षीय इमानसिहं राना बिहान उठ्नेवित्तिकै बारीमा पुग्छन्। बारीमा लगाएको तरकारी खेतीमा सिँचाइ, कुनै रोग कीरा हेर्ने र झारपात गोडमेल गर्ने उनको दैनिकी हो । कारण हो, उनले विगत ६ वर्षदेखि व्यावसायीक खेती गर्दै आएका छन् । रानाको जीवनको ऊर्जाशील उमेर रोजगारीको सिलसिलामा भारतमै बिते । बल हुने बेलासम्म…