२७ मंसिर २०८२, शनिबार | December 13, 2025

कपिलवस्तु कारागारको सुरक्षामा सेना परिचालन

कपिलवस्तु । कपिलवस्तु जिल्ला कारगारको बाहिरी सुरक्षाको लागी नेपाली सेना परिचालन गरिएको छ । सरकारले शसस्त्र प्रहरी बललाई सिमा सुरक्षा लगाएतको काममा खटाइने भए पछि सेना लाई कारगारको सुरक्षाको लागी खटाइएको हो । जिल्ला सुरक्षा समितीको निर्णय अनुसार नेपाली सेनाको नारायण दल गुल्मका ४० जना नेपाली सेना कारागारको सुरक्षामा खटिएकाछन् । नेपाली सेनाका सेनानी इश्वरी…