२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

भारतमा कोरोना संक्रमण दर तिब्र गतिमा बढ्दै, विश्वको पाँचौं नम्वरमा उक्लिँदा नेपाललाई तनाब

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । विश्वकै दोस्रो धेरै जनसंख्या भएको भारतमा संक्रमितहरु बढेसँगै नेपालमा समेत तनाब थपिँदै गएको छ । भारत यूरोपका स्पेन र इटलीलाई पछि पार्दै पाँचौं संक्रमित मुलुक बनेको छ । भारत सरकारको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार ६५७…