१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

रुपन्देहीका ९९ जनाले दशैं मान्न नपाउने भए, कोरोना संक्रमितको संख्या ६ हजार नजिक पुग्यो



बुटवल । वडा दशैंका पूर्वसंध्यामा रुपन्देहीका ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आईतबार ३७ महिला ६२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । वडा दशैंको टिका थाप्ने तयारी गरिरहेका उनीहरुको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि टिका थाप्नबाट बन्चित भएका छन् ।

आईतबार थपिएका कोरोना संक्रमितहरुमा बुटवलमा ४२ जना, तिलोत्तमामा ३१ जना, सिद्धार्थनगरमा १४ जना, सैनामैना र सुद्धाधनमा ४।४ जना तथा दृवदह, कन्चन, सियारी र ओमसतियामा १।१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयको प्रेस नोटमा उल्लेख गरिएको छ ।

जिल्लामा हालसम्म कुल संक्रमितको संख्या ५८०६ जना पुगेका छन् भने ६२ जना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । अहिले पनि रुपन्देहीमा २२३७ जना बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ८ : ३७ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध