बुटवल । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका गुल्मी मदानेका कोरोना पीडित पुरुषको मृत्यु भएको छ । ४१ वर्षीय ती पुरुषको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयका कोभिड–१९ फोकलपर्सन डा. उमाशंकर चौधरीले पुष्टि गर्नुभयो । पेशाले शिक्षक रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँच गराएका थिए । त्यसपछि उपचारका…