२० मंसिर २०८२, शनिबार | December 6, 2025

कार्यस्थलमा भोकै मर्नु भन्दा भोकभोकै घर पुग्ने आशामा बाटो लाग्यौं : सडकमा श्रमिकको पिडा

बुटवल । मुलुक लकडाउनमा छ । लकडाउनका बेला नागरिकले सबै भन्दा बढी भर पर्ने र आशा गर्ने पनि राज्यसंगै हो । संघिय सरकारको प्रतिनिधीकारुपमा रहेको प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकार तथा प्रदेश सरकार नागरिकलाई मुस्कील पर्दाको सारथी बन्नु पनि पर्दछ । तर भोक खप्न नसकेर हिंडेका श्रमिकहरु तिनै साहारा बनिदिनु पर्ने सरकारहरुका बिच समन्वय…