दोभान । गएराति परेको अविरल वर्षासँगै खसेको पहिरोले तिनाउ गाउँपालिकाको दोभान, झुम्सा, घोडेबास लगायतका स्थानका आठवटा घरमा पहिरोले क्षति पुगेको छ । पहिरोले दोभानको घोडेबासस्थित टिकाराम खरेल, यज्ञ खरेल र नारायण खरेलको घरमा क्षति पुगेको छ । पहिरोले उनीहरुको घरमा क्षति पुर्याएको स्थानीय तोया लम्सालले जानकारी दिए । तिनाउ गाउँपालिका-२, कै भीमबहादुर भुजेलको पनि माथिल्लो…