२७ मंसिर २०८२, शनिबार | December 13, 2025

तिलोत्तमा चेम्बर अफ कमर्सद्वारा नगरपालिकालाई दुइ हजार पिस माक्स र ५३ हजार ५ सय नगद सहयोग

तिलोत्तमा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण तिलोत्तमा नगरपालिकामा रहेका दैनिक ज्याला गर्ने तथा अति बिपन्न परिवारलाई तिलोत्तमा नगरपालिकाले सहयोग गर्दै राहत वितरण गरेको अवस्थामा तिलोत्तमा चेम्बर अफ कमर्स(ब्यापार संघ)ले नगरपालिकाको सहयोगमा थप उर्जा थपेको छ । राहत कार्यमा थप सहयोग पुगोस् भन्ने उदेश्यका साथ् कमर्शले २ हजार…