२६ मंसिर २०८२, शुक्रबार | December 12, 2025

कोरोनाले साढे १६ हजार बढीको ज्यान लियो, ३,७८,८०० बढी संक्रमित

एजेन्सी । विश्वब्यापी महामारीको रुपमा १ सय ९५ मुलुकमा फैलिएको कोरोना भाईरसले अहिलेसम्म १६ हजार ५ सय १२ को मृत्यु भैसकेको छ । त्यस्तै ३ लाख ७८ हजार ८ सय ४६ जना संक्रमित भएका छन । त्यस्तै एक लाख २ हजार ६४ जना निको भैसकेका छन । कोरोनाको उद्गम मुलुक चीन भन्दा ईटालीमा दोब्बर बढी…