२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

जाजरकोटमा गिद्ध गणना

जाजरकोट । प्रकृतिको कुचिकारका रुपमा रहेको गिद्धको जाजरकोटमा गणना गरिएको छ । जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको हो। त्यसक्रममा गिद्धका सँगै गुँडको गणनासमेत गरिएको पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहले जानकारी दिए । जिल्लामा विश्वमा दुर्लभ मानिने सुन गिद्ध चार, सेतो गिद्ध…