१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?



एजेन्सी । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड ६७ लाख ७५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ८ लाख ७८ हजार १ सय ७५ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड ८८ लाख ८५ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् ।

यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र अमेरिकामा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ भने २ लाख ९१ हजार नयाँ संक्रमित थपिएका छन् । यो शनिबार बिहान ८ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१०३३
ब्राजिल -८५५
रसिया -१२१
इटली -११
जर्मनी -२
भारत -१०६६
बेलायत -१०
चिलि -७२
इरान -११८
अर्जेन्टिना -२६२
स्पेन -१८४
पाकिस्तान -७
साउदी अरेबिया -३३
मेक्सिको -५१३
फ्रान्स -१८
टर्की -५३
बंगलादेश -२९
युक्रेन -५१
दक्षिण अफ्रिका -११५
कोलम्बिया -२७०
फिलिपिन्स -४९
इजिप्ट -१६
इन्डोनेसिया -८२
रोमानिया -४७
बोलिभिया -८५
इक्वेडर -२६
बेलारुस -५
ग्वाटेमाला -२१
कुबेत -१
बेल्जियम -१
स्विडेन- ५
नेदरल्याण्ड -२
जापान -११
पानामा -१७
इजरायल -८
पोर्चुगल -४
नाइजेरिया -३
बहराइन- ५
अर्मेनिया -४
अल्जेरिया -१०
घाना -३
होन्डुरस -३०
उव्जेकिस्तान -७
नेपाल -१४
किर्गिस्तान- १
केन्या -४
सर्बिया -३
कोस्टा रिका -९
इथियोपिया -३४
अजरबैजान -२
पोल्याण्ड -८
मोरक्को -३९
माल्दोभा -११
अस्ट्रेलिया -५९
चेक्भिया -३
एल साल्भाडोर -५
प्यालेस्टाइन -३
बोस्निया -३
दक्षिण कोरिया- २
लेबनान -४
पाराग्वे- २५
ग्रिस- १
क्रोएसिया -१
सेनेगल -२
मडागास्कर- १
लिबिया -८
नर्थ मेसोडोनिया- ३
बुल्गेरिया -७
डेनमार्क -१
अल्वानिया -५
फ्रेन्च गुयना -१
हाइटी- २
नामिबिया- १
हंगरी -१
मोन्टेग्रो -१
युगान्डा -२
ट्युनिसिया -३
सुरीनाम -२
सिरिया -३
अंगोला -२
जमैका -२
जोर्डन -१
गुनिया बिसाउ -४
ट्रिनिडाड एण्ड टोबागो -२
बोत्सना -२
यमन -१
न्युजिल्याण्ड -१
उरुग्वे -१
लाटभिया- १
म्यानमार- १
बेलिज -२
टर्कस् एण्ड क्यासोस -१

(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ८ : १८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम