एजेन्सी । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको उपचारको क्रममा निधन भएको हो । दिल्लीस्थित सेनाको अस्पतालमा उनको सोमबार निधन भएको छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएका छन् । मुखर्जीको निधनको जानकारी दिँदै उनका छोरा अभिजीत मुखर्जीले गरेका ट्वीटमा भनेका छन् 'गह्रौं हृदयका साथ यो सूचित गर्दछु कि आरआर अस्पतालका…