२३ माघ २०८२, शुक्रबार | February 6, 2026

कांग्रेस सभापति भएपछि गगन थापाको पहिलो प्रेस विज्ञप्ति, ‘आजबाट कांग्रेसमा कुनै गुट छैन’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजबाट कांग्रेसमा कुनै गुट नभएको बताएका छन् । निर्वाचन आयोगले शुक्रबार थापा नेतृत्वको कांग्रेसलाई नै वैधानिकता दिए लगत्तै प्रेस विज्ञप्ति प्रकाशित गर्दै सभापति थापाले पार्टीमा कुनै गुटगत भागबण्डा नहुने विश्वास दिलाएका छन् । उनले एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान…