२४ पुस २०८२, बिहिबार | January 8, 2026

‘चीनमा कोरोना भाईरस अमेरिकी सेनाले फैलायाे’ : चिनिया आरोप

एजेन्सी । अमेरिकी सेनाले कोरोना भाइरस बुहानमा फैलाएको चीनका एक अधिकारीले आरोप लगाएका छन । चिनिया विदेश मन्त्रालयका प्रवक्ताहरुमध्येका एक जाओ लिजिआनले अमेरिकी सेनाले नै कोविड–१९ लिएर बुहान आएको सम्भावना ब्यक्त गरेका हुन । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको सन्दर्भमा दुई मुलुकबीच चलेको वाकयुद्धका दौरान चिनिया अधिकारीको यस्तो आरोप सार्वजनिक भएको हो । चीनको…