१ चैत्र २०८२, आइतबार | March 16, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल नेपालको नजिक दक्षिण तर्फ रहेको छ । जसअनुसार हाल देशका अधिकांश भू–भागको मौसममा समान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा बर्षा भईरहेको छ । यसकासाथै सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षा भैरहेको जल तथा मौसम विज्ञान…