२ भदौ २०८३, मंगलबार | August 18, 2026

खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १४ औ बार्षिक साधारण सभा

बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको १४ औ बार्षिक साधारण सभा रुपन्देहीमा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष ज्ञान प्रसाद न्यौपानेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे को प्रमुख आतिथ्यातमा साधारण सभा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले पेशागत एकताको लागि सबै जनामा एक जुट हुनुपर्ने बताए । उनले स साना…