बाजुरा । बाजुरा जिल्ला को पुर्विउत्तरी भेगमा रहेको जगन्नाथ गाउपालिकाको हिउदे अधिबेशन सम्पन्न भएको छ । आठौ गाउसभा तथा हिउदे अधिवेशन विभिन्न नीतिगत निर्णय गर्दै आज सम्पन्न भएको हो । अधिवेशनले पुँजीगत तर्फ ( संघ बिषेश) २ करोड ७० लाख,संघ समपुरक तर्फ १ करोड ३८ लाख,प्रदेश विषेश तर्फ ६९ लाख,प्रदेश समपुरक तर्फ १ करोड ५५…