१ भदौ २०८३, सोमबार | August 17, 2026

कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

बनियानी । झापाको भद्रपुर-५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । उनका अनुसार कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाका कारण…