काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रम र निर्वाचनको तयारीलाई सँगसँगै लैजाने भएको छ । कांग्रेसले दशैभर प्रत्यक वडामा आन्दोलनको कार्यक्रम जारी राख्दै मतदाता नामावली अद्यावधिक कार्यक्रममा समेत सहभागिता जनाउन सर्कुलर जारी गरेको छ। कांग्रेसले सोमबार एक सर्कुलर जारी गर्दै मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन निर्देशन दिएको हो। प्रतिनिधि सभा विघटनलाई लिएर…