२ भदौ २०८३, मंगलबार | August 18, 2026

डा.बाबुराम र डा. देवेन्द्रराजले गरे केपी ओलीलाई राजा महेन्द्रको तुलना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यानलमा अन्तवार्ता दिएसँगै सो अन्तरवार्तालाई लिएर नेपालमा क्रिया र प्रतिक्रिया आउन थालेको छ । ओली समर्थक बुद्धिजिवीहरुले ओलीको अन्तरवार्तालाई महाराष्ट्रबादी, साहसी, स्पष्ट वक्ता, निडर ईत्यादी उपमा दिएर प्रशंसा गरेका छन् भने ओली ईतरका बुद्धिजिवी, राजनीतिज्ञ तथा विश्लेषकहरुले नक्कली राष्ट्रवादी, नेपाली मिडीयाले नपत्याएपछि भारतीय मिडियाको प्रयोग, पैसा तिरेर मिडीया…