१ चैत्र २०८२, आइतबार | March 15, 2026

भारतीय सेनाले सार्वजनिक गर्यो मारिएका २० सैनिकको नाम, मोदीले आह्वान गरे सर्वदलीय बैठक

भारतीय सेनाले चीनसँग लद्दाख क्षेत्रस्थित वास्तविक नियन्त्रण रेखा आसपासको गलवान घाँटीमा भएको भिडन्तमा मारिने सैनिकको नाम सार्वजनिक गरेको छ । सोमबार साँझ चिनियाँ जनमुक्ति सेनासँग भएको मुठभेडमा भारतीय सेनाका एक कर्णेल सहित २० जना मारिएका थिए । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक आह्वान गरेका छन् । मोदीले सीमा क्षेत्रको अवस्थाबारे छलफल गर्न आगामी…