१ चैत्र २०८२, आइतबार | March 15, 2026

फेरि यी चार जिल्लामा ‘पूर्ण लकडाउन’

काठमाडौं । सरकारले विभिन्न चार जिल्लामा फेरि पूर्ण लकडाउन लगाउने भएको छ । एक्टिभ संक्रमितको संख्याका आधारमा पूर्ण लकडाउन लगाउने तयारी सरकारको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय भन्दा धेरै एक्टिभ भएका विभिन्न जिल्लामा पूर्ण लकडाउन गर्ने उल्लेख भएकाले अहिलेलाई चार जिल्लामा पूर्ण लकडाउन लाग्ने भएको छ ।…