काठमाडौं । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले कोरोना भाइरसको महामारीका कारण रोकिएको च्याम्पियन्स लिग अन्तर्गतका बाँकी खेलहरु सुरु गर्ने अनुमति दिए त्यसका लागि लिस्बन तयार रहेको देखिएको छ । लिस्बनले ८ टिमको नकआउटका लागि आफू तयार रहेको जनाएको हो । आउँदो अगस्तमा खेल गर्नका लागि तयार रहेको लिस्बनले बताएको हो । सामान्य अवस्थामा मे ३०…