३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

एचआईभी संक्रमित बालबालिकालाई राहत वितरण

राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) ले एचआईभी संक्रमित बालबालिकालाई राहत स्वरुप पोषण युक्त खाद्यान्न उपलब्ध गराएको छ । एनएपीएनले देशभर रहेका सबै एचआईभी संक्रमित बालबालिकालाई घरघरमै पुगेर पोषणयुक्त खाद्यन्न उपलब्ध गराएको हो । लकडाउनका कारण बालबालिकालाई पोषण युक्त खाद्यान्नको अभाव हुन नदिन राहत उपलब्ध गराइएको एनएपीएनका अध्यक्ष राजेश दिदीयाले बताउनुभयो । उहाँले पहिलो…