२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

बौद्ध विश्वविद्यालय प्राध्यापक संगठनमा सल्लाहकार चयन

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयमा गठित नेपाल प्रगतिशील प्राध्यापक संगठन केन्द्रीय कमिटीले सल्लाहकार चयन गरेको छ । शनिबार बसेको संगठनको पहिलो बैठकले तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको हो ।संगठनका अध्यक्ष बलबहादुर पाण्डेको अध्यक्षतामा भएको बैठकले सल्लाहकारमा पुरातत्वविद् बसन्त बिडारी, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका पूर्व क्याम्पस प्रमुख इन्द्र काफ्ले र अध्यापक गुणाखर गैरेलाई सल्लाहकारमा…