काठमाडौं । देशका पहाडी भू-भागमा शुक्रबारको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । शुक्रबार राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । अहिले बिहान देशका उच्च पहाडी भू-भागमा आंशिक बदली…