दाङ । माघे संक्रान्ती तथा थारु समुदायको महान् पर्व माघको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । शुक्रबार परेको माघे संक्रान्ती र माघ पर्वलाई लक्षित गर्दै प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । लुम्बिनी प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सार्वजनिक सूचनाअनुसार माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा प्रदेशभर सार्वजनिक…