२३ माघ २०८२, शुक्रबार | February 6, 2026

२४ औँ स्थापना दिवसमा कपिलवस्तुका १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

कपिलवस्तु । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले आफ्नो २४ औँ स्थापना दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिका-११ स्थित श्री हेमराज माध्यमिक विद्यालयमा अध्ययनरत १०१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यक्रम रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष आविष्कार खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व…