२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

बूढीगण्डकी बाढीप्रभावित नागरिकको उद्धार र राहतमा जुट्न प्रचण्डको आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको बूढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आह्वान गरेका छन्। आइतबार बिहान अचानक आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा पुर्‍याएको क्षति, घर तथा पुल बगाएको खबरले आफू मर्माहत भएको प्रचण्डले बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो…