२५ श्रावण २०८३, सोमबार | August 10, 2026

पूर्वी नवलपरासीमा एकै दिन २० जना संक्रमित

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँमापालिकामा समुदायस्तरमा शुक्रबार एकैदिन १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थप १८ जना नयाँ संक्रमित थपिएसँगै नवलपुरमा संक्रमण पुष्टि भएको कुल संख्या ३ सय ८१ पुगेको छ । विनयी त्रिवेणीका २ वटा वडाका १३ पुरुष र ५ जना महिला गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।…