२५ श्रावण २०८३, सोमबार | August 10, 2026

टोखामा १७ शैय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना

काठमाडौं । टोखा नगरपालिकाले कोभिड–१९ बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर १७ शय्याको ‘आइसोलेसन सेन्टर’ निर्माण गरेको छ । कोरोना सङ्क्रमित विरामीको उपचारका लागि आज टोखा नगरपालिका–२ स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा आइसोलेशन सेन्टर स्थापना गरेको हो । उक्त सेन्टरको शनिबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गरेका छन् । त्यस अवसरमा नगरप्रमुख अधिकारीले टोखा नगरपालिकामा…