३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

कक्षा १ देखि ३ सम्मका लागि ‘रमाइलो पढाइ’ मोबाइल एप सञ्चालन

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पुर्‍याउन ‘रमाइलो मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । गुगल प्ले स्टोरमा उपलब्ध सो सामग्रीबारे केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई जानकारी गराइ प्रयोगमा ल्याउन आग्रह…